Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं । कोराना भाईरस उच्च महामारीको रुप लिदै  कोरोना भाइरसको कारण पछिल्लो एक दिनमा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । […]

शुक्रवार, चैत १४, २०७६

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा […]

शुक्रवार, चैत १४, २०७६

एजेन्सी । कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ५ लाख नाघेको छ । बिहीबार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ लाख १० हजार ६ सय ४६ पुगेको छ । त्यस्तै सो भाइरस संक्रमणबाट […]

शुक्रवार, चैत १४, २०७६

  Open letter to prime minister of Sweden Dear prime minister, My name is Suman Baral. I am from Nepal and I have been living in Sweden since 2009. I am writing this open letter […]

बिहिवार, चैत १३, २०७६

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बुधबार सम्म भारतमा तीन जनाको ज्यान गएको बताईएको छ । बुधबार बिहान ५४ वर्षीय मानिसले […]

बिहिवार, चैत १३, २०७६

कोरोना भाईरस संक्रमणका कारण इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको […]

बिहिवार, चैत १३, २०७६

हाल विश्वमा फैलिदै गरेको कोरोना भाईरसका कारण मर्नेको संख्या २० हजार पुग्न लागिसकेको छ । भाईरस नियन्त्रणका लागि लगभग विश्वनै लकडाउन भरिएको छ । एक देश देखि अर्को देशको त के कुरा एक घर देखि […]

बुधवार, चैत १२, २०७६

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या […]

बुधवार, चैत १२, २०७६

एजेन्सी : कोरोना भाईसले विश्वका शक्तिशाली मुलुकहरुलाई संकटको अवस्था सृजना गरिरहेको वेला त्यस्तै शक्तिशाली फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोना भाइरसका […]

बुधवार, चैत १२, २०७६

बेइजिङ :  कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबारदेखि हटाइने भएको छ । मंगलबार चिनियाँ अधिकारीहरुले वुहान बाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाइने जानकारी दिएका हुन् । कोभिड–१९ को प्रकोप कम हुँदै […]

मङ्गलवार, चैत ११, २०७६