Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र युएईका युवराज मोहम्मद बिन जायद अल नाह्यानबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्तामा युएईमा रहेका नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारीबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका […]

मङ्गलवार, चैत २५, २०७६

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै सोमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, […]

सोमवार, चैत २४, २०७६

काठमाडौं । भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ । विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले […]

सोमवार, चैत २४, २०७६

एजेन्सी : विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएको चार वर्षीया बघिनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो। लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण […]

सोमवार, चैत २४, २०७६

काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई […]

सोमवार, चैत २४, २०७६

काठमाडौं : अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरुमा कोभिड–१९ को स‌ंक्रमण देखा परेको छ । हालसम्म एक नेपालीको अमेरिकामा मृत्युभएको छ । करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।  अमेरिकामा रहेका […]

आइतवार, चैत २३, २०७६

काठमाडौं  । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न सरकार एक्लैले काम गरेर हुँदैन । नागरिकले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग मन खोलेर गर्नु पर्छ । बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् […]

आइतवार, चैत २३, २०७६

काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका […]

शनिवार, चैत २२, २०७६

ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ । यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी […]

शनिवार, चैत २२, २०७६

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार […]

शनिवार, चैत २२, २०७६