
मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ। उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने […]
चेङ्दु र चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ९ पुगेको छ ।स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ […]
काठमाडौं। ब्राजिलमा भिषण आगलागी भएको छ । बिबिसीका अनुसार ब्राजिलको धेरै पानी पर्ने अमेजन वन क्षेत्रमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेलो लागेको हो । ब्राजिलको अन्तरिक्ष निकाय नेसनल इन्स्टिट्युट फर स्पेस रिसर्च ९आइएनपीई०काअनुसार गत […]
मनिला, फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ […]
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको […]
मुम्बई । भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । स्थानीय […]
थिम्पु। भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ […]
सुर्य खवास, युएई “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातीको अडान, पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ २५ औं विश्व आदिवासी दिवस युएईका लागि नेपालि राजदुतावासका महामहिम राजदूत […]
हिजो सरकार टिकेन भनेर भन्ने र मान्ने बहाना थियो तर अव त्यो विकल्प पनि छैन । नेपालमा भलै यस्तो समाचार सुन्न र देख्न पर्दैन होला तर मेक्सिको एक नगरपालिकामा भएको यो घटनाले सचेत हुनभने प्रेरित […]