Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

सिओल- दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका […]

बुधवार, माघ १६, २०८१

काठमाडौं – डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । […]

बुधवार, माघ १६, २०८१

प्रयागराज । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी भक्तजन घाइते भएका छन्। दुर्घटनापछि प्रशासनले अमृत स्नान स्थगित गरेको छ। […]

बुधवार, माघ १६, २०८१

साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेद्वारा आयोजित नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता तथा निर्देशक आकाश अधिकारी प्रमुख वक्ताको रूपमा उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि […]

आइतवार, माघ १३, २०८१

वासिङ्टन डिसी – अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि अवैध रूपमा बस्दै आएका आप्रवासीहरूविरुद्ध सरकारले व्यापक स्तरमा कारबाही सुरु गरेको छ ।  गएको १२ देखि १५ घण्टामा ट्रम्प प्रशासनले हजारौँ अवैध आप्रवासीहरूलाई पक्राउ गरी हिरासतमा लिएको […]

शुक्रवार, माघ ११, २०८१

काठमाडौं – भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, […]

शुक्रवार, माघ ११, २०८१