
बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले देश अहिले संकटको सामना गरिरहेको र पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई युद्धको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । गएको शुक्रबार सेन्ट्रल मिलिटरी कमिसन(सीएमसी) को बैठकमा बोल्दै चिनियाँ राष्ट्रपतिले सो […]
एजेन्सी । भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् […]
जीवन भण्डारी / काठमाण्डौ, वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् […]
नयाँ दिल्ली। ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् । बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित ¥याली र सभामा सहभागिताका लागि […]
अस्ट्रेलिया । अस्ट्रेलियामा एउटा विमानका पाइलट उडानकै क्रममा निदाएपछि निर्धारित हवाईमार्ग छाडेर विमान अन्यत्र पुगे पनि सम्भावित दुर्घटना भने टरेको छ । समाचार एजेन्सीहरुका अनुसार एउटा सानो विमानको पाइलट उडानकै क्रममा निदाएपछि बाटो बिराएर उक्त […]
एजेन्सी । मंगलग्रहको अध्ययनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान ‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण भएको छ । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ । यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको […]
झापा । पूर्व प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको प्रथम जिल्ला भेला तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्यको प्रमुख आथित्यमा झापाको विर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]
काठमाडौँ, दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम […]
एजेन्सी । समलिंगी सम्बन्ध (गे सेक्स) बारे किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई जेल हालिएको छ। अन्हुई प्रान्तकी लिउ नाम गरेकी लेखिकालाई अश्लिल विषयमा किताब लेखेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको हो। लिउलाई किताब […]