
वनारस (भारत) । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था […]
नयाँ दिल्ली । भारतको प्रतिष्ठित विश्वविद्यालय मानिने ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रावण’को प्रतीक बनाएर नवरात्रीमा पुत्ला दहन गरिएपछि स्थानीय प्रशासनले छानविन सुरु गरेको छ । विश्वविद्यालयले पनि सो घटनाबारे आन्तरिक […]
राजस्थान। भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने […]
काठमाडौं, थाइल्याण्डका राजा भुमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । राजधानी बैंककको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उहाँ विश्वमै सवैभन्दा धेरै वर्ष शासन गर्ने राजा […]
टोक्यो । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ […]
हाइटी, हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको समुद्री आँधी म्याथ्यु दक्षिणपूर्वी अमेरिका पुगेको छ । अहिलेसम्म आँधी अमेरिकी तटमा ठोक्किएको भने छैन । आँधी फ्लोरिडाको तटतर्फ गएको छ । यसले गर्दा तटीय क्षेमा […]
एजेन्सी। मलेसियाको राष्ट्रिय झण्डालाई कट्टु बनाएर लगाएपछि पक्राउ परेको अस्ट्रेलियाका ९ जना रिहा भएका छन् । मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ […]
एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएको पत्र बोक्ने एक परेवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको पठानकोटको प्रहरी चौकीले मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्रसहित परेवा पक्राउ गरेको हो । परेवाले बोकेको पत्रमा सन् […]
नयाँ दिल्ली: पाकिस्तानसँग युद्धको अवस्थामा पुगिसकेको अवस्थामा भारतलाई चीनको डरले पिरोलेको छ। पाकिस्तानी सीमानमा हजारौं सेना र युद्ध सामाग्री उतारिसकेको भारतले चीनसँग सीमाना जोडिएको अरुणान्चलमा पनि सुरक्षा बलियो बनाउन थालेको छ । भारतीय वायुसेनाले पूर्वी […]