
कराँची (पाकिस्तान) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा […]
काठमाडौं । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिईएको छ । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा […]
(मोहिनी मिश्र रिसाल) काठमाडौँ । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको वर्तमान राष्ट्रपति बाराक ओबामाले दाबी गर्नुभएको छ । अमेरिकाको डेमोक्र्यटिक पार्टीले अगामी […]
बेरुत । उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् । इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले […]
चारैतर्फ हरियाली माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बााध्नका लागि बेहुला बेहुलीहरु हावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक सााच्चीकै विवाहको दृश्य हो । भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने […]
आसाम । उत्तरपूर्वी भारतीय राज्य आसामको कोक्राझार जिल्लाको एक बजार इलाकामा शुक्रवार अज्ञात बन्दूकधारीहरूले गोली प्रहार गरी १३ जनाको ज्यान लिएको छ । स्थानीय प्रहरी सूत्रलाई उद्धृत गर्दै त्यो गोलीकाण्ड नेसनल डेमोक्र्याटिक फ्रोंट ओफ बोडोल्याण्डका […]
सनफ्रान्सिस्को (क्यालिफोर्निया) । जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष […]
चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ […]
अष्ट्रेलिया । परिवारबाट एक्लिएका र सहाराको आवश्यकता भएका जेष्ठ नागरिकहरुको लागि विराटनगर उपमहानगरपालिकामा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमको लागि अर्थसंकलन गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा आयोजित फन्डरेजिंग डिनर सम्पन्न भएको छ । ब्ल्याकटाउनमा आयोजना गरिएको एनआरएन […]