
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर […]
विर्ताबजार । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ । नेपाल लोकतन्त्रबादी आदिवासी÷जनजाति महासंघ बिर्तामोड नगर […]
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला […]
काठमाडौँ – नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश […]
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा सरकारी शिक्षकहरू सहभागी राजनीतिक कार्यक्रमले विवाद उत्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनले एमाले अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरेको भेलालाई निर्वाचन […]
झापा – नेकपा एमालेका अध्यक्ष एवं झापा- ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । निर्वाचन प्रचारका क्रममा रहेका ओलीले दिउँसो ३ बजे दमक – ९ स्थित अमरसिंह चौकमा […]
बुटवल- नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो […]
दमक – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन्द्र शाह (बालेन) आज बिहानैदेखि घरदैलो अभियानमा छन् । आइतबार झापा आइपुगेका उनी सोमबार बिहानैदेखि दमकसहित क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग […]