
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका’हाई प्रोफाइल’ व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् । प्रहरीले एकपछि अर्को गर्दै ‘हाई प्रोफाइल’ पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर तय गरेको छ। निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली नियुक्त भएका छन्। बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको हो। यसअघि रास्वपा संसदीय दलको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सतेकहरूमा […]
काठमाडौँ – समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन्। उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन […]
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिएका छन् । बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे । उनले भने,‘अहिले आएकोसम्पत्ति विवरण […]
काठमाडौँ- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई धोका नदिएको बताएका छन् । उपसभामुखमा समर्थनको विषयलाई स्पष्ट पार्दै उनले यस्तो बताएका हुन् । “सहकार्य […]