
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने–झउपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि […]
बिर्तामोड । झापा कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी शी लिड्स आइकनमा छनौट भएकी छन् । कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम शी लिड्स आइकनमा उपप्रमुख शिवाकोटी छनौट भएकी हुन । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी […]