
काठमाडौं – महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ को […]