
२०४८ देखि सामान्य आलोचनात्मक चेत सहित देशको अवस्था नियाल्दा लेखेको प्रजातन्त्र र देखेको प्रजातन्त्र, खोकेको माक्र्सवाद भोगेको माक्र्सवाद, घोकेको माओवाद र बोकेको अवसरवाद , किताबको सुशासन र निसाफको कुशासन सबै सबैको आवेग नागरिकहरूले मतपेटिकामा पोखेका […]