Aamsanchar

राजनीति

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।  संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति […]

बुधवार, फागुन १७, २०७९

काठमाण्डाै – राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ […]

मङ्गलवार, फागुन १६, २०७९

काठमाडौँ – निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने […]

मङ्गलवार, फागुन १६, २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा.युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा। शर्मा नियुक्ति भएका हुन् । […]

मङ्गलवार, फागुन १६, २०७९