Aamsanchar

राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र […]

बिहिवार, असोज ६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सुचीबाट हटाएका छन्। संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो। उनको नाम कास्की जिल्लाबाट पनि खस […]

बिहिवार, असोज ६, २०७९

संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयका ‘पक्ष र विपक्ष’ मा मतहरू व्यक्त भइरहेका छन्।कतिपयले उनले संविधानको उल्लङ्घन गरेको भन्दै राजीनामा माग गरिरहेका छन् भने अर्का थरीले उनको कदम राष्ट्रियताका […]

बुधवार, असोज ५, २०७९

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका […]

बुधवार, असोज ५, २०७९

विराटनगर । मोरङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने चुनावको लागि चुनाव परिचालन समिति गठन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यको अध्यक्षतामा बसेको विस्तारित बैठकले अध्यक्ष आचार्यकै अध्यक्षतामा २ हजार […]

बुधवार, असोज ५, २०७९

‘सङ्घीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज–३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको थियो । जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत […]

सोमवार, असोज ३, २०७९

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाण्डौमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र […]

आइतवार, असोज २, २०७९