Aamsanchar

राजनीति

भर्खरै प्राप्त जानकारी अनुसार कनकाईको वडा नं.८ मा ३५० मत गणना भएको र ९ मा २९९ मत गणना भएको हो । जस अनुसार मेयर तर्फ सुर्य चिन्ह १७३, रुख चिन्ह मा ६० मत आएको छ […]

शनिवार, वैशाख ३१, २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेसको पक्षमा मत आउने बताएका छन् । । शर्माले हिजो आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका थिए। शर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भएको […]

शनिवार, वैशाख ३१, २०७९

आज  एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ […]

शुक्रवार, वैशाख ३०, २०७९

धरान । एमाले राजनितिक पार्टी नभएर हाँस्यव्यंग्य संस्था जस्तो भएको नेपाली काँग्रेका धरान नगर सभापति श्याम पोखरेलले आरोप लगाए । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति पोखरेलले एमाले हाँस्यव्यग्य संस्था जस्तो बनेको बताए । […]

मङ्गलवार, वैशाख २७, २०७९

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको […]

मङ्गलवार, वैशाख २७, २०७९

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव शीर्षकमा एउटा संहिता सार्वजनिक गरे। प्रस्तावको छैठौं बुँदामा लेखिएको छ । अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौँ […]

मङ्गलवार, वैशाख २७, २०७९

झापा । झापाको विर्तामोडका हरेक सामाजिक, राजनैतिक कार्यक्रममा दुरगामी दृष्टिकोणसहित बुलन्दआवाजमा बोल्दै आएकी, सकारात्मक सोचले मात्र राम्रो राजनीति संस्कार बन्ने र नेतृत्व गर्ने नेतृत्वकर्ताको व्यक्तित्व पनि समाजमा स्थापित हुने मान्यतालाई आत्मसाथ गरेर सामाजिक न्यायको पक्षमा […]

सोमवार, वैशाख २६, २०७९

अर्जुनधारा। नेकपा एमाले प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्ने कुरामा ढुक्क हुन आग्रह गर्नु भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर […]

सोमवार, वैशाख २६, २०७९

अर्जुनधारा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ । अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले एक विज्ञप्ति जारी […]

सोमवार, वैशाख २६, २०७९