Aamsanchar

राजनीति

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत खेर जान नदिन काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आगामी ५ महिना मात्रै समय रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं : नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो। प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं –नेकपा एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ। भक्तपुर जारी एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो। यी हुन् मनोनित भएकाहरू १. दल फडेरा २. ऐन महर […]

आइतवार, मंसिर २६, २०७८

  काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह  गर्नु भएको हो । सभापति […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिनु भएको छ । महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उहाँले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गर्नु […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं –नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो। नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला […]

शनिवार, मंसिर २५, २०७८

विराटनगर : नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ। प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आफ्नो समूहबाट साझा उम्मेदवार छनोटका लागि पहल गरिरहनुभएका पौडेलले प्रकाशमानसिंहले छुट्टै प्यानल सहित सभापति पदमा उम्मेदवारी दिने भएपछि आफूले […]

शनिवार, मंसिर २५, २०७८