Aamsanchar

राजनीति

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक […]

शनिवार, चैत १४, २०७७

झापा- नेकपा (माओवादी केन्द्र) को भद्रपुरमा पार्टी कार्यालय स्थापना गरिएको छ । भद्रपुर नगरपालिका ४ स्थित झापा चोकमा शनिवार एक कार्यक्रमका बिच माओवादी केन्द्र भद्रपुर नगर समितिको पार्टी कार्यालय स्थापना गरिएको हो । सर्वोच्च अदालते […]

शनिवार, चैत १४, २०७७

काठमाडौं-नेकपा एमालेको नेपाल–खनाल समूहका केन्द्रीय सदस्यको बैठक आज पनि बस्दैछ। कलंकीको एक पार्टी प्यालेसमा केहीबेरमा सुरु हुने बैठकमा हिजो संसदीय दलको बैठकमा भएका गतिविधिबारे नेताहरुले ब्रिफिङ गर्ने कार्यक्रम छ। नेकपा एमाले ब्युँतिएपछि शुक्रबार नेपाल–खनाल समूह […]

शनिवार, चैत १४, २०७७

काठमाडौं –नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ। आज (शनिबार)साढे ११ बजे बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी गराएका छन्। शुक्रबार राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शनिबार […]

शनिवार, चैत १४, २०७७

विराटनगर । सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो । उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद […]

शुक्रवार, चैत १३, २०७७

मोरङ – प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ । नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]

बिहिवार, चैत १२, २०७७

विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो । विराटनगरको वीरेन्द्र […]

बुधवार, चैत ११, २०७७