
इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका […]
कनकाई । नेपालमा प्रजातन्त्र स्थापनाका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका झापाली योद्धा तुर्सा हेमरमको २४ औं स्मृति दिवस मनाईएको छ । झापाको कनकाई–१ मा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा आज […]
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्। मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ […]
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको […]
काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो। जसअनुसार प्रदेश […]
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति […]
काठमाण्डाै – आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् । […]
काठमाण्डाै – राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको […]
काठमाडौं –नेकपा माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने भएको छ। आइतवार २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएकोमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने जनाइएको छ। आठौं महाधिवेशन समापनपछि आइतबार प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको […]