
काठमाडौं : नेकपा एमाले ताप्लेजुङ जिल्ला अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन्। सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो। प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र […]
हेटौंडा – नेकपा (एमाले) मकवानपुरको ११औं जिल्ला अधिवेशनले एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, खुला उपसचिवमा हिदम लामा र महिलातर्फ सीता विष्टलाई चयन गरेको छ। […]
इटहरी । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको इटहरी उपमहानगर कमिटी अध्यक्षमा समिप ढकाल चयन भएका छन । शनिवार इटहरीमा भएकाले भेलाबाट ढकालको अध्यक्षतामा १५१ सदस्य उपमहानगर कमिटी गठन भएको हो । नवगठित कमिटीको […]
बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले […]
बिर्तामोड । नेकपा एमाले झापाको १० औं महाधिवेशन आजबाट शुरु भएको छ । बिर्तामोडस्थित रामचोकमा शुरु भएको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व […]
बिर्तामोड । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक […]
अर्जुनधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेशसभा ख द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान […]