Aamsanchar

राजनीति

विर्तामोड । नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३ औं महाधिवेशनमा भएको भद्र सहमति कसैले नतोड्न आह्वान गरेका छन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति उद्वव थापालाई निर्विरोध बनाउन सभापतिका तत्कालीन उम्मेद्वार देउकुमार थेवेले उम्मेद्वारी फिर्ता […]

सोमवार, कार्तिक २९, २०७८

मोरङ — पाँच दलीय गठबन्धनको समर्थनमा नियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा विश्वासको मत लिन सचिवालयलाई आइतबार सूचना दिएका छन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक ३० गते […]

सोमवार, कार्तिक २९, २०७८

बिर्तामोड । झापामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर पूर्वमा स्वास्थ्य क्षेत्रका सम्भावक मानिएका दुर्गा प्रसाईंको पछिल्लो समयमा परिचय थपिदै गएको छ । अस्पताल संचालकबाट सुरु भएको वृहत परिचय यतिवेला समाजसेवी र राजनीतिज्ञ पनि […]

सोमवार, कार्तिक २९, २०७८

कनकाई  । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईजस्तो नबनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता […]

आइतवार, कार्तिक २८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश […]

आइतवार, कार्तिक २८, २०७८

      काठमाण्डाै – नेकपा एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दैछ । वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो । एमालेले यसअघि महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या […]

शनिवार, कार्तिक २७, २०७८

  काठमाण्डाै – नेपाली कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन गर्दैछ । क्रियाशील सदस्यता वितरण विवादले यसअघि १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, […]

शनिवार, कार्तिक २७, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ। समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । […]

शनिवार, कार्तिक २७, २०७८

ललितपुर – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ ।    आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले […]

शुक्रवार, कार्तिक २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले […]

शुक्रवार, कार्तिक २६, २०७८