Aamsanchar

राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । यस्तै प्रचण्डले आगामी मंसिरमा […]

आइतवार, असोज ५, २०८२

काठमाडौं –  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग […]

आइतवार, असोज ५, २०८२

काठमाडौं – अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका […]

आइतवार, असोज ५, २०८२

दमक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दमकलाई ध्वस्त पार्यो। दुई दिनमै सरकारी र निजी सम्पत्ति खरानीमा परिणत भए। सबैभन्दा ठूलो मारमा प¥यो नगरपालिका— जसका दुईवटा कार्यालय भवन पूर्ण रूपमा जलेर नष्ट भए, […]

आइतवार, असोज ५, २०८२

बिर्तामोड । पछिल्लो समय नेपाली राजनीतिमा ‘फेसबुक राजीनामा र फेसबुक फिर्ता’ गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। पद–प्रतिष्ठा जोगाउन असफल भएपछि सार्वजनिक रूपमा फेसबुकमार्फत राजीनामा घोषणा गर्ने, तर राजनीतिक समीकरण मिलाउनासाथ फेरि त्यही प्लेटफर्मबाट राजीनामा फिर्ता लिने […]

शनिवार, असोज ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्रै रूपान्तरणको आवश्यकता औंल्याउँदै खुला पत्र सार्वजनिक गरेकी छिन्। उनले संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै हालै सम्पन्न जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक […]

शुक्रवार, असोज ३, २०८२