
काठमाडौं-प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्थिरता […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले […]
प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री […]
काठमाडौं । नेकपा एमालेका प्रत्यक्षतर्फ २० जना निर्वाचित सांसदको राजीनामा तयार भएको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २० सांसदहरुमध्ये केही सांसद अझै केपी शर्मा ओलीसँग सहमति गरेर एमालेको एकता कायमै गर्नुपर्ने पक्षमा […]
झापा । युवा संघ नेपाल प्रदेश नं. १ ले कोरोना विश्व महामारीको दोस्रो लहर कायम नै रहेकाले संघको स्थापना दिवस आफ्नो अनुकूलताका आधारमा मनाउन सवै जिल्ला र नगर कमिटिलाई आग्रह गरेको छ । सवै जिल्ला […]
काठमाडौं – सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । मन्त्रिपरिषदको बैठकको […]
फायल फोटो प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका […]
काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद […]
नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई सांसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे […]