Aamsanchar

राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडे नेपाल पक्षका दुई सांसद

Author Image
सोमवार, वैशाख २७, २०७८

नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई सांसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् । बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठक सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)