
काठमाडौं- नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । संसदीय दलको विधान […]
काठमाण्डौ – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायत विभिन्न सत्र बुँदे प्रस्ताव पारित गरेको छ । यस समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता […]
काठमाडौं –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संग्क्षिप्त अन्तर्क्रियामा दाहाललेल प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर […]
काठमाडौं- एमाले संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।यस्तै नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा […]
काठमाडौं – जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।
सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। बुधबार दिउँसो संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरी प्रदेशसभाका सभामुख र प्रदेश […]
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको […]
फायल फोटो गुगलबाट काठमाडौं । एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि […]
सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र […]