Aamsanchar

राजनीति

काठमाडौं –सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्‍का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्। ‘संसद […]

शुक्रवार, माघ २३, २०७७

आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरु […]

शुक्रवार, माघ २३, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गर्दैछ। बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली […]

बुधवार, माघ २१, २०७७

जनता समाजवादी पार्टी नेपाल(जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मंगलबार आयोजना […]

मङ्गलवार, माघ २०, २०७७

चतरा । नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री कार्यालयको खरिदारको संज्ञा दिएकी छिन । राष्ट्रिय युवा सङ्गठन वराहक्षेत्र नगर कमिटीको भेलालाई सम्बोधन गर्न प्रमुख वक्ताको रूपमा आएकी रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री […]

मङ्गलवार, माघ २०, २०७७

दाङ । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो […]

मङ्गलवार, माघ २०, २०७७

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय […]

सोमवार, माघ १९, २०७७

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद र संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा वैशाखमा निर्वाचनको सम्भावना क्षिण बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

सोमवार, माघ १९, २०७७

काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख […]

आइतवार, माघ १८, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका […]

आइतवार, माघ १८, २०७७