
काठमाडौंँ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा सदस्य गरी हालसम्म रिक्त ४६ पदमा मात्रै उपनिर्वाचन हुने भएको छ । अब स्थानीय तहको उपनिर्वाचन हुँदा वडाध्यक्ष पदसम्म मात्रै उपनिर्वाचन हुने भएकाले थोरै पदमा उपनिर्वाचन हुन […]
झापा। नेकपा झापाको जिल्ला कमिटीको टुंगो लागेको छ । पार्टीले कमिटीका सदस्यको नामावली सार्वजनिक गरिएको छ । पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट सिफारिस भएका एक सय ७७ जनाको जिल्ला कमिटी औपचारिक रुपमा सार्वजनिक भएको […]
उदयपुर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशन समयमै हुन नसके लोकतन्त्र खतरामा पर्ने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् […]
काठमाडौ संघीय समाजवादी फोरम पार्टी र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेका छन् पार्टी्भित्र परामर्श र छलफल […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले […]
जनकपुरधाम। प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा […]
विराटनगर । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश […]
काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुकामना सन्देश दिदै उनले श्रमीको सुरक्षाको लागि नवीन कार्यक्रमहरू सरकारले लिएका […]
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण हुने भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गर्नु भएका अमर यादव नेकपासँग एकिकरण गर्न लाग्नु […]
काठमाडौंँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने भएको छ । काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा […]