
जनकपुरधाम, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई […]
गोरखा, गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज […]
झापा, इसइई परीक्षालाई असर गर्ने कारण देखाउँदै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको वन्द फिर्ता लिएको छ । सो समूहले चैत १६ गते बन्दको आवाहान गरेको थियो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द […]
अनिल वाग्ले,बुधबारे। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव रणधोज कन्दङ्वाले ७ प्रदेश सहितको संघीयता नक्कली संघीयता भएको दावी गरेका छन् । उनले सक्कली संघीयता लागू गराउन संघीय समाजवादी फोरम संवैधानिक बाटोबाट लागि परिरहेको जिकिर गरे […]
बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाएसंगै धमाधम विप्लवका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं […]
अछाम , नेक्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ । रामारोशनमा विप्लव कार्यकर्ता भएको जानकारी पाएपछि गएको प्रहरी गस्तिमाथि विप्लव कार्यकर्ताले पहिले फायर गरेको प्रहरीले बताएको […]
गलेश्वर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र […]
डोटी, जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको […]
बेलबारी । नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रदेश १ मा समेत ठुलो धक्का लागेको छ । कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) सहित बिभिन्न जिल्लाबाट कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको छन । पक्राउ परेका पुष्कर सहित […]