
काठमाडौं – नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। […]
बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । […]
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वर्ध्दनवादी राजनीतिक दलहरुको छाता संगठन “इन्टरनेशनल डेमोक्राटिक युनियन” को सदस्यता प्राप्त गरेको छ । युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो । क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको […]
काठमाडौँ — शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी […]
आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै […]
काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीलाई सांसदले निर्वाचन खर्च नियन्त्रण गर्न आग्रह गरेका छन्। उनीहरुले सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा यसबारे आयोगको ध्यानाकर्षण गराएका हुन्। आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलमा सांसद छक्कबहादुर लामाले निर्वाचन खर्च […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १० मा ३८ औ बिपि स्मृति दिवस को अवसर पारेर आयोजित कार्यक्रममा भिभिन्न पार्टी परित्याग गरि ५२ जना नेता कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेस गरेका छन । शनिबार आयोजित एक कार्यक्रमका बिच […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटिएर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो । नेकपाका […]
मोरङ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा तीन वटा बेग्लाबेग्लै विधेयक सर्वसम्मतिले पारित भएको छ । पारित भएको विधेयकमा ‘बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभा नियमावली २०७४ को नियम […]