Aamsanchar

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् […]

बुधवार, पौष १, २०७७

काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी […]

बुधवार, पौष १, २०७७

काठमाडौं । नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो माग गरेको […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक […]

बुधवार, पौष १, २०७७

एकपटक विवादमा परेर खारज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई आफूअनुकुल बनाउन […]

बुधवार, पौष १, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक सम्पन्न भएको छ । अध्यादेश जारी गरेपछि बेलुका संवैधानिक परिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । उच्च स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् । […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाण्डौ – अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु […]

मङ्गलवार, मंसिर ३०, २०७७

विर्तामोड । नेपाली कांग्रेसले आज झापामा सशक्त प्रतिपक्षको रुपमा आफूलाई प्रस्तुत गरेको छ । सरकारले जनताका न्युनत आवश्यकतालाई व्यवस्था गर्दै पार्टी र कार्यकर्ताको पक्षमा मात्र आफ्ना गतिविधीहरुलाई केन्द्रित गरेको भन्दै त्यस्तो कार्य बन्द गरेर जनताको […]

सोमवार, मंसिर २९, २०७७