Aamsanchar

राजनीति

काठमाडौँ । पूर्वमन्त्री अफताव आलमलाई उच्च अदालत वीरगञ्जले दोषमुक्त गरेपछि न्यायाधीशद्वयमाथि कालो मोसो प्रहार गरेका नेकपा (बहुमत) निकटका नेताहरूलाई पार्टीले सार्वजनिक रूपमा सम्मान गरेको छ। शनिबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको बागमती प्रदेश […]

आइतवार, असार २९, २०८२

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापामा सुरु गरेको नागरिक हस्ताक्षर संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार दमकमा आयोजना गरिएको कार्यक्रममा प्रहरीले प्रयोग भइरहेको माइक तोडफोड गरेको हो । रास्वपा जिल्ला नेता प्रकाश […]

आइतवार, असार २९, २०८२

झापा ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यहि असार २८ र २९ गते झापा र इलामको दुईदिने भ्रमण गर्ने भएका छन्। भ्रमणको क्रममा उनले पूर्वी नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको उद्घाटन […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश फकिएकी छिन्। जुन २८ देखि जुलाई […]

शुक्रवार, असार २७, २०८२

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ […]

बिहिवार, असार २६, २०८२

विराटनगर – कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियोजन भएको थियो । […]

बिहिवार, असार २६, २०८२