
काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार […]
३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताए। चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।
काठमान्डौं । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी […]
झापा । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सनातन धर्म संस्कृतिले मानिसलाई अन्तरआत्माको आनन्द प्रदान गर्ने बताएका छन् ।बुधबार झापाको बिर्तामोड नगरपालिका– २ मा आयोजित धार्मिक भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अन्तरआत्माको ज्ञानबाट […]
काठमाडौं । मन्त्रीहरु फेरवदल गर्ने विषयमा नेकपामा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रीपरिषद् हेरफेरको विषयमा दुईदिन अघि छलफल भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई […]
काठमाडौं : कम्युनिस्ट पाटीका केन्द्रदेखि गाउँ सम्मका नेता तथा कार्यकर्ता र अन्य शक्तिहरुको पनि चासोको बिषय बनेको सत्तारुढ दल नेकपाले संगठनात्मक एकताका लागि केन्द्रले तय गर्नुपर्ने सबै काम टुंग्याएको छ । पार्टी एकताको १८ महिनापछि […]