Aamsanchar

राजनीति

काठमाण्डौ , राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै राजपाले बैठक अवरुद्ध गराएको हो । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय गीत […]

बुधवार, फागुन २९, २०७५

काठमाण्डौ,   नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताउनुभएको छ । विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको […]

बुधवार, फागुन २९, २०७५

काठमाडौं, राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुग्दै छ ।   हिन्दुराष्ट्रको पुनः स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि […]

मङ्गलवार, फागुन २८, २०७५

रुपन्देही,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गर्नुभएको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताउनुभयो । सीके […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लागेका हुन। प्रधानमन्त्रीले मंगलबार बिहान मात्रै नेपाल कम्युनिस्ट […]

मङ्गलवार, फागुन २८, २०७५

पर्वत, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख पाएको बताएका छन्। पार्टी संगठनको सुदृढीकरणको अभियानअन्तर्गत तीन दिने साविकको धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले सोमबार बिहान जलजला गाउँपालिका ४ मोहनचोकमा […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद […]

मङ्गलवार, फागुन २८, २०७५

रुपन्देही,  गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ आज भैरहवामा सम्बोधन गर्दै उहाँले केही शक्तिले शान्ति, सुरक्षा र देशको […]

मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा […]

मङ्गलवार, फागुन २८, २०७५