काठमाडौँ । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । […]
दमक। झापाको दमकमा नेपाली कांग्रेसको हार भएपछि अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारवाही शुरु गरेको छ । नेपाली कांग्रेस दमक नगर समितिले साधरण सदस्य समेत नरहने गरी घनेन्द्रराज योङ्यालाई कारवाहीका लागि उपल्लो निकायमा सिफारिस गरेको पाइएको छ […]
[नरेन्द्र ढकाल] झापा, स्थानीय तहको निर्वाचनमा झापामा विभिन्न पदका १ हजार १८७ उम्मेदवारको जमानत जफत भएको छ । ६ सय ८५ पदमा चुनाव लडेका ३ हजार ३ सय ४० जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम […]
काठमाडौँं। दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । सोअनुसार नेकपा(एमाले) १५१, नेपाली काँग्रेस १२२, नेकपा […]
नवलपरासी। प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका राजनीतिक दलको टोलीसँगको भेटका क्रममा सो प्रतिबद्धता […]
धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ । प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद […]
विराटनगर। एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक […]
भद्रपुर । स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ । अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत […]
झापा। स्थानीय तहको निर्वाचनमा झापामा ठूला दलहरुले आफ्नो कतिपय पकेट क्षेत्र जोगाउन सकेनन् । झापाको १५ स्थानीय तह मध्ये १४ तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अर्जुनधारा नगरपालिकामा भने आइतबार बिहानसम्म मतगणना जारी रहेको […]
पोखरा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज यहाँ सम्मान गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा […]