
वीरगञ्ज, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । […]
भीमदत्तनगर, कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी […]
चितवन, नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक […]
बिर्तामोड । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहमा भएको भ्रष्ट्रचारको भण्डाफोर गर्ने चेतावनी दिएको छ । जनप्रतिनिधिहरुले जनतामाथि शोषण गरिरहेको भन्दै जनताको हित विपरीत कार्य गर्ने सबै जनप्रतिनिधिहरुको विवरण तयार पारेर […]
रुपन्देही, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा […]
रसुवा, भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं […]
सुरुङ्गा। कनकाई नगरपालिकाको आयोजनामा विविध सांस्कृतिक प्रस्तुतिसहित ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । स्थानीय कनकाई माविको प्रांगणमा सम्पन्न कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता र […]
झापा। राप्रपाले राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न माग गरेको छ । आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । राप्रपाले २०४७ सालयताका उच्च […]
काठमाडौं, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले प्रधानन्यायाधीशमार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजीनामा दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएसँगै जोशी लामो समयदेखि घर बिदामा बसेका […]