Aamsanchar

राजनीति

काठमाडौँ,  ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसअघि उहाँले […]

शुक्रवार, फागुन ३, २०७५

काभ्रेपलाञ्चोक,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले […]

शुक्रवार, फागुन ३, २०७५

पोखरा, नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र […]

शुक्रवार, फागुन ३, २०७५

मोहम्मद सदरुल / विराटनगर,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि […]

बिहिवार, फागुन २, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ […]

बिहिवार, फागुन २, २०७५

झापा । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएपनि फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको […]

बिहिवार, फागुन २, २०७५

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी […]

बुधवार, फागुन १, २०७५

बाँके,  विसं २०१० जेठ १८ गते बेलहरी बानियाँगाउँका शिवप्रसाद गोडियालाई छ वर्षको कैद सजाय सुनाउँदै तत्कालीन अदालतले ५२४ रुपैयाँ ८० पैसा जरिवाना सुनायो । सोही अदालतले २०१२ असार २७ गते रामलाल गोडियालाई छ वर्ष कैद […]

बुधवार, फागुन १, २०७५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका […]

बुधवार, फागुन १, २०७५

चितवन,  पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उहाँले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश […]

मङ्गलवार, माघ २९, २०७५