
नगरकोट, राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने […]
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ […]
काठमाडौं । सरकारले संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना […]
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न मन्त्रालयअन्तर्गतका शीर्षकहरुमाथिको छलफल आज पनि जारी रह्यो । विभिन्न नौवटा मन्त्रालयमा आधारित भएर सांसदहरु कालीबहादुर मल्ल, बलरामप्रसाद बास्कोटा, रामपृत पासवान, भैरवसुन्दर श्रेष्ठ, विमलाकुमारी पौडेलले कृषि र पर्यटन […]
काठमाडौँ, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विरोध गर्न पाउने जनताको अधिकार विपरित सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै उहाँले […]
काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक–२०७५ र संघीय संसद्मा महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक–२०७५ पारित गरेको हो । […]
काठमाडौँ, बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको […]
काठमाडौं, सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई नियम निलम्बन नगरी (संसदीय प्रक्रियाको शून्यबाट) सदनमा प्रस्तुत गर्ने सहमति बनेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले यो विधेयकलाई आइतबार नै पारित गर्नेगरी […]
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले नागरिकको असन्तुष्टी पोख्न पाउने अधिकारलाई कुन्ठीत गर्न खोजको वताएका छन्। राप्रपाको भातृ संगठन प्रजातान्त्रीक युवा संगठन कर्णाली प्रदेश समितिले आज विरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष […]