Aamsanchar

राजनीति

हेटौँडा,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताउनुभएको छ । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले […]

शनिवार, माघ २०, २०७४

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) दुवै दलका नेताहरुको एकार्काको अस्तित्व स्वीकार्न गरेर नै पार्टी एकता हुने बताउनुभएको छ । अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज आयोजना गरेको नवविद्यार्थीलाई […]

शुक्रवार, माघ १९, २०७४

धुलिखेल,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उहाँले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि […]

शुक्रवार, माघ १९, २०७४

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताउनुभएको छ । पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – […]

शुक्रवार, माघ १९, २०७४

धुलिखेल,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ । भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग आज साँझ यहाँ भएको भेटमा अध्यक्ष ओलीले आपसी […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ,  आर्थिक गतिविधिलाई बढावा दिन तथा व्यवसाय सञ्चालनका विवाद तत्काल निरुपण गर्न मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने प्रायः पक्का भएको छ । मुलुकी ऐन देवानी संहिताले व्यापार–व्यवासाय सञ्चालनका क्रममा सम्बन्धित व्यक्ति वा कम्पनीले […]

बिहिवार, माघ १८, २०७४

हेटौँडा,  प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ (१) बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा […]

बिहिवार, माघ १८, २०७४

विराटनगर,  नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन, संघीय […]

बिहिवार, माघ १८, २०७४

काठमाडौँ,  प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको […]

शनिवार, पौष १५, २०७४