Aamsanchar

राजनीति

राजविराज, प्रदेश नं. २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आज एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार […]

सोमवार, असोज २, २०७४

काठमाडौँ, विसं २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक […]

सोमवार, असोज २, २०७४

धनुषा, प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय […]

सोमवार, असोज २, २०७४

काठमाडौँ, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गर्नुभएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा केन्द्रमा पुगेर […]

सोमवार, असोज २, २०७४

राजविराज, प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान […]

सोमवार, असोज २, २०७४

रुपन्देही, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेससँग पार्टि एकता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इृ सुझाव दिनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शनिबर बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बामपन्थीसँगभन्दा […]

आइतवार, असोज १, २०७४

काठमाडौं । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ […]

आइतवार, असोज १, २०७४

पोखरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ । पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँं वार्षिकोत्सव समारोहमा उहाँले संविधानको कार्यान्वयनका लागि […]

आइतवार, असोज १, २०७४

नुवाकोट, नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको […]

आइतवार, असोज १, २०७४

काठमाडौँ, निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ । मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता […]

आइतवार, असोज १, २०७४