
काठमाडौं । शुक्रबार नियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी […]
काठमाडौं, संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले जोशीको नाम अनुमोदन नगरेको हो। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीको नाम समितिबाट अस्वीकृत भएको घोषणा गरेका […]
विराटनगर, प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ । खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी […]
काठमाडौँ, सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलको बहिष्कारपछि पनि सदन चल्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “यो नयाँ इतिहास नै होइन, […]
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नाेत्तरको व्यवस्था माग गर्दा सभामुखले उपलब्ध नगराएपछि कांग्रेस बैठक बहिष्कार गरेको हो । प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दे […]
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय […]
विराटनगर । श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताएका छन् । युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा मंगलबार विराटनगरमा आयोजित ‘युवा […]
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले मंगलबार राजधानीमा आयोजना गरेको सम्मान तथा पुरस्कार […]
काठमाण्डौं । नेकपामा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ । […]