नेपालगन्ज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताउनुभएको छ । सुर्खेतबाट काठमाडौँ जाने क्रममा नेपालगन्ज विमानस्थलमा रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले आन्दोलनकारी शक्तिसँग […]
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार दुःखेसो पोख्नुभएको छ । मूल्य र मान्यतामा आधारित राजनीति नभएको, नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाएको, बाह्य शक्तिको आडमा अस्थायी सत्ता हावी भएको भन्दै उहाँले दुःखेसो गर्नुभएको हो । पूर्व राजा […]
चितवन : नेपाल आदिवासी/जनजाति महासंघमा जगत बरामको गठबन्धन विजयी भएको छ। एमालेका तर्फबाट उम्मेदवारी दिएका सुर्य भुजेललाई ८ मतले पछि पार्दै बराम नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार राति सम्पन्न निर्वाचनमा बरामले ३१ मत र […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ। सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो। गत मङ्सिर […]
काठमाडौं। युवा संघ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिनका लागि समिति गठन गर्न सरकारसँग माग गरेको छ । संघले आज बिहान पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी […]
काठमाडौः चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले आफू उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको दोहोर्याएका छन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसंग सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपतिले त्यस्तो बताएका हुन् । राजदूत पौड्यालले राष्ट्रपति सि […]
रुपन्देही, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मंगलबार रुपन्देहीमा बन्द आह्वान गरिएको छ । बन्दका कारण बुटवल र भैरहवामा गाडी चलेका छैनन् । बजार बन्द छ । कलेजहरुमा पढाइ भएको छैन । हत्यामा […]
काठमाडौं, व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको […]
काठमाडौं, सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा सभामुख घर्तीसहित सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन […]
काठमाडौं : संविधान संशोधन विधेयक संसद वैठकमा जसरी पनि पेश गर्ने सहमतिमा पुगेका सत्तारुढ र मधेस केन्द्रित दलहरु प्रतिपक्षी नेकपा एमालेलाई पेलेर जाने मनस्थितिमा पुगेका छन्। एमालेले जसरी पनि विधेयकलाई रोक्न खोजेपछि सत्तारुढ कांग्रेस–माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध दल जसरी […]