काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चन्दा दिनका लागि एक रुपैयाँ संकलन अभियान थालेको छ। युवा संघले शुक्रवारबाट काठमाडौंमा एक एक रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई सहयोग गर्ने […]
काठमाडौँ, गृहमन्त्री विमलेन्द्र निधिले तेह्रथुमको सक्रान्ति बजारका आगलागी पीडितलाई आज सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री वितरण गर्नुभएको छ । सो अवसरमा मन्त्री निधिले पीडितलाई पुनःनिर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने आश्वासन समेत दिनुभयो […]
[भरत शिवाकोटी] युएईे, युएईमा क्रियासिल रहेको एमालेको जन संगठन प्रवासी नेपाली मंच, युएई दुवई क्षेत्रले आफ्नो क्षेत्रीय अधिबेशन गत शुक्रबार १६ डिसेम्बर २०१६ का दिन दुवईमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच युएईका रास्ट्रिय […]
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताउनुभएको छ । माओवादी केन्द्र चितवनको कार्यालयमा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर […]
(भीष्मराज ओझा) काठमाडौँ । सरकारले नापनक्साको तथ्याङ्कलाई शुद्ध बनाउन मुलुकभर १५० स्याटलाइट प्रविधिमा आधारित नापनक्साका लागि पूर्वाधार बिन्दु (कन्टिनिउ अब्जर्भेसन रेफरेन्स स्टेसन) स्थापना गर्ने भएको छ । अन्तरिक्षमा रहेका स्याटलाइटले पठाउने सूचना चौबिसै घन्टा ग्रहण […]
काठमाडौँ । राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा […]
काठमाडौँ। स्थानीय तह पुनःसंरचना आयोगले मङ्सिर मसान्तभित्र स्थानीय तह पुनःसंरचनाको अन्तरिम प्रतिवेदन बुझाउन असफल भएको छ । आयोेग पुनःसंरचनासम्बन्धी काममा निरन्तर सक्रिय भए पनि आयोग आफैँले निर्धारण गरेको समयसीमाभित्र सरकारलाई प्रतिवेदन बुझाउन असफल भएको हो […]
कास्की, राप्रपा र राप्रपा नेपालको एकतापछि शक्तिशाली राष्ट्रवादी शक्तिको उदय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ । पोखरामा आयोजित पश्चिमाञ्चल स्तरीय एकता भेला उद्घाटन समारोहमा थापाले राप्रपा र राप्रपा नेपालको एकतापछि आफ्ना […]
काडमाडौं, संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा दलहरु सहमति नजिक पुगेको भन्दै संसद्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहमति नजिक पुगेको भन्दै प्रमुख तीन दलले गरेको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले […]
काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ। […]