Aamsanchar

राजनीति

डोटी, राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान दीपायलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गर्नुभएको हो । सो अवसरमा […]

बिहिवार, असोज २६, २०७४

तेह्रथुम,  तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन् । अहिलेसम्म नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमले उम्मेदवारका आकाङ्क्षीको सूची सिफारिश गरेको जनाएका छन् । नाम […]

बिहिवार, असोज २६, २०७४

काठमाडौँ, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवद्र्धन लगायतका विषयमा […]

बिहिवार, असोज २६, २०७४

गोरखा,  मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ […]

बिहिवार, असोज २६, २०७४

काठमाडौँ,  लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । आयोगले […]

बुधवार, असोज २५, २०७४

विराटनगर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला […]

बुधवार, असोज २५, २०७४

भद्रपुर, आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् । तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख […]

बुधवार, असोज २५, २०७४

काठमाडौँ,  निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिनुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी […]

बुधवार, असोज २५, २०७४

लहान,  आपूर्तिमन्त्री शिवकुमार मण्डलले संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुने बताउनुभएको छ । बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – “संविधान कार्यान्वयनका लागि सरकारले सङ्घ र प्रदेश सभाको निर्वाचन […]

बुधवार, असोज २५, २०७४

इनरुवा,  नेपाली काँग्रेस सुनसरीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदका लागि २४१ जना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरेको छ । नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका […]

बुधवार, असोज २५, २०७४