
रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा […]
काठमाडौँ । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले ९ औँ महाधिवेशनको टुङ्गो लगाउन आज स्थायी समितिको बैठक सुरु भएको छ । महाधिवेशनका लागि गत वैशाखमा मिति निर्धारण गरिएको भएपनि स्थानीय तहका चुनाव भएका कारण महाधिवेशन […]
चितवन। निर्वाचन आयोगले मतदाता नामावलीका लागि समय दिएपछि जिल्लामा गत एक सातामा दुई हजार ४२७ जनाले फोटो खिचाएका छन् । जसमध्ये एक हजार ३१५ जना महिला रहेका छन् भने पुरुषको संख्या एक हजार ११२ रहेको […]
इलाम, इलामको सबै भन्दा ठूलो नगरपालिका सुर्योदय नगरपालिकाको वडा कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चुनावपछि सिंहदरबारको अधिकार गाउँबाटै दिने बताइए पनि वडामा सेवा लिन गएका मानिस रित्तै हात फर्किनु परेको छ । […]
काठमाडौं, नेपाली कांग्रेसका पुराना नेता चक्र बास्तोलालाई अस्पताल भर्ना गरिएको छ । पक्षघात भएपछि झण्डै साढे ४ वर्षदेखि घरमै उपचार र आराम गर्दै आउनुभएका बास्तोलालाई केही दिनदेखि न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको हो । पक्षघात […]
म्याग्दी । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज […]
काठमाडौँ। मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ । थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । पूर्वराजा […]
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सरकारको सहस्राब्दी विकास लक्ष्य सहयोग र चुनौतीसम्बन्धी निकायका (मिलेनियम च्यालेन्ज कोअपरेशन) सहायक उपाध्यक्ष फतिमा सुनारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । एमाले संसदीय दलमा भएको […]
काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक यही साउन तेस्रो हप्ता बोलाएको छ । बिहीबार र आज(शुक्रबार)बसेको सो पार्टीको अध्यक्षमण्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र […]