Aamsanchar

राजनीति

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने प्रयास गरेको बताएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत र […]

बिहिवार, भदौ २३, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।  विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै […]

बुधवार, भदौ २२, २०७३

इलाम । लामो छलफलपछि इलाममा १० वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिको राजनीतिक दलका प्रतिनिधिसमेत आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह पुनःसंरचना आयोगले दिएको […]

बुधवार, भदौ २२, २०७३

तुलसीपुर (दाङ) । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ । उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले […]

बुधवार, भदौ २२, २०७३

काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले […]

बुधवार, भदौ २२, २०७३

काठमाडौ: अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ । […]

बुधवार, भदौ २२, २०७३

इटहरी। नेपाली काँग्रेसको भातृ सङ्ठन नेपाल तरुण दल सुनसरीको सभापतिमा पुनः सिजन गुरुङ निर्वाचित भएका छन् । यसअघि कार्यवाहक सभापति रहेका गुरुङ दलको धरानमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन । […]

बुधवार, भदौ २२, २०७३

उर्लाबारी (मोरङ) । नेकपा (एमाले) मोरङले मङ्गलबार प्रदेश नम्बर १ का प्रमुख तथा पदाधिकारी सदस्यलाई सम्मान गरेको छ । विराटनगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख तथा एमालेका सचिव […]

बुधवार, भदौ २२, २०७३

काठमाडौँ । सर्वोच्च अदालतको प्रशासकीय प्रमुखमा मुख्य रजिस्ट्रार चयन गर्ने कानुनी आधार तयार भएको छ ।  संसद्मा विचाराधीन सर्वोच्च अदालत ऐन संशोधन विधेयक पारित भएसँगै कानुनी रूपमा सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएको छ । […]

मङ्गलवार, भदौ २१, २०७३

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपमा (माओवादी) को आठौं राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता हुने भएको छ। गत भदौ ११ देखि १४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी आठौं राष्ट्रिय […]

सोमवार, भदौ २०, २०७३