काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रपति […]
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा […]
काठमाडौँ । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतमा उहाँको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य […]
काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन […]
काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउन सबैमा अपील गरेको छ । गत वर्षको असोज ३ गते संविधान सभाबाट संविधान घोषणा भएको सम्झनामा तीनसम्म यो दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा संसदले […]
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते भारत जानुभएको थियो । भारत भ्रमणमा रहँदा उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री […]
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताउनुभएको छ । भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै उहाँले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको […]
बिर्तामोड। झापाका आदिवासी नेताहरुले स्थानीय तहको पुनर्संरचनामा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृतको पहिचान र अस्तित्व समेट्न माग गरेका छन् । झापामा ११ स्थानीय तह रहने गरी प्रस्ताव गरिएको खाका पुनरावलोकन गर्न माग गर्दै उनीहरुले पुनर्संरचनामा संरिक्षत […]
(विशेष प्रतिनिधि हरि लामिछाने) नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको छ । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको […]
नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ । भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको […]