Aamsanchar

राजनीति

काठमाडौंः  सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। […]

बिहिवार, भदौ २, २०७३

काठमाडौंः नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन्।  महर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अध्यक्षका प्रत्याशी मनोनमणि आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित महरले १४३५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी […]

बिहिवार, भदौ २, २०७३

इटहरी , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ । राष्ट्रियता, जनजीविका र […]

बिहिवार, भदौ २, २०७३

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा कम्तीमा ३० वटा साझा बस थप्न आग्रह गरेका छन् । प्रचण्डले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीहरुलाई बोलाएर साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले […]

बिहिवार, भदौ २, २०७३

[सागर गौतम] खुदुनावारी । झापाको खुदुनाबारीमा मङ्गलबार दुईजना बीच पैनी खनेको विषयमा ठेलाठेल भयो । विषय यतिसम्म तन्कियो कि, ठेलाठेल गर्ने दुबैजनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् । नेकपा माओवादी केन्द्रका एक नेताले […]

बिहिवार, भदौ २, २०७३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी आज भारत भ्रमणमा जाँदै छन् । निधीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग वार्ता गर्ने कार्यक्रम छ । मन्त्री […]

बिहिवार, भदौ २, २०७३

मेलम्ची । गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी […]

बिहिवार, भदौ २, २०७३

उर्लाबारी (मोरङ)। नेकपा (एमाले) मोरङका पुराना नेता कमल पोखरेलको बुधबार निधन भएको छ । मधुमेहवाट पीडित ६९ वर्षीय पोखरेलको निधन भएको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो । उहाँको स्थानीय हाटखोलामा बुधबार नै दाहसंस्कार […]

बिहिवार, भदौ २, २०७३

काठमाडौंः तत्कालीन सरकारले विभिन्न देशका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक पृष्ठभूमिका १४ राजदूतको सिफारिस फिर्ता लिने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधवार अघिल्लो […]

बुधवार, भदौ १, २०७३

काठमाडौः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा […]

बुधवार, भदौ १, २०७३