प्रदेश नं १ को विराटनगरमा उच्च अदालत काठमाडौँ । नेपाल सङ्घीयतामा गएको सङ्केत दिने गरी बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको छ । प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं १ को […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबारदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लाग्नुभएको […]
काठमाडौं: मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ । कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा […]
मोरङ । दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा […]
काठमाडौँ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको गङ्गामायाले आजबाट अनशन तोड्नुभएको हो । विस […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग आफ्नो भारत भ्रमणबारे बुधबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा आवद्ध नेताहरुले देशभित्रको समस्या समाधान गरेर विदेश भ्रमण गर्दा राम्रो हुने बताएका […]
काठमाडौँ । नेपाल महिला सङ्घको अध्यक्ष पदका लागि महिला नेत्री ऊमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । भोलिबाट हुने सङ्घको तेस्रो महाधिवेशनमा अध्यक्षका लागि काँग्रेसको संस्थापन पक्षले ऊमा रेग्मीलाई र वरिष्ठ नेता […]
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ । पार्टीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो […]
काठमाडौं । सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने भएको छ । डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापा, […]