
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने […]
काठमाडौँ, अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई […]
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग […]
काठमाडौं : मधेस समता पार्टी नेकपा एमालेका समायोजित भएको छ। पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद सहित सिंङ्गो पार्टी बिहीबार एमालेमा समायोजन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय […]
डोटी, राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान दीपायलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गर्नुभएको हो । सो अवसरमा […]
तेह्रथुम, तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन् । अहिलेसम्म नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमले उम्मेदवारका आकाङ्क्षीको सूची सिफारिश गरेको जनाएका छन् । नाम […]
काठमाडौँ, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवद्र्धन लगायतका विषयमा […]
गोरखा, मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ […]
काठमाडौँ, लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । आयोगले […]