
झापा । झापा जिल्लाकै पहिलो पार्टी नेकपा एमालेले झापाको तीन गाउँपालिका र ६ वटा नगर पालिकामा अध्यक्ष तथा मेयर र उपाध्यक्ष तथा उपमेयर पदका उमेदवार तय गरेको छ । एक नम्बर प्रदेश कमिटीको हिजो राति […]
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना माग पूरा नभएसम्म व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्ने भनेपछि आजको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने र सरकारले संविधान […]
(हरि लामिछाने) काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका बेला सरकारले आगामी सोमबार आव […]
धनगढी । यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ । आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका […]
पाँचथर। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो । फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द […]
झापा। नयाँ शक्ति पार्टीले झापाका पाँच नगरपालिकाको मेयर (नगरप्रमुख)का उम्मेदवार घोषणा गरेको छ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति झापाले मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा एवम् बिर्तामोड नगरपालिका […]
दमक। झापाको दमक उद्योग वाणिज्य संघका कार्यसमितिका तीन जना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्ने भएका छन् । संघका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, संघका कार्य […]
बिर्तामोड। नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवार छनौट गरेको छ । मेयर पदमा पार्टीले केन्द्रीय सदस्य तथा युवा नेता सीपी कडरिया र उपमेयरमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको […]
धनकुटा, धनकुटा नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । एमालेले मेयर चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । तामाङ २०४९ सालको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको […]