काठमाडौं: सत्ता पक्ष र प्रतिपक्ष हाल कायम रहेको इलाकालाई स्थानीय तह बनाउन सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता पक्षका कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेका शीर्ष नेताहरूको बैठकमा […]
काठमाडौँः एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस परराष्ट्र नीतिको विषयमा चुपचाप बसेको भन्दै प्रश्न गरेका छन् । आइतबार राजधानीमा पत्रकार गोपाल खनालको ‘भूराजनीति’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले के […]
काठमाडौँः आइतबार बसेको पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुनः बस्ने गरी स्थगीत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठानको नवौँं प्राज्ञसभालाई आज सम्बोधन गर्दै […]
काठमाडौँ । नेकपा (एमाले)ले कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरु समूहगत (प्यानल) सूचीका आधारमा नगर्ने निर्णय गरेको छ । पार्टीका विभिन्न कमिटीमा उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारिता र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण […]
खुदुनाबारी, क्षेत्र नम्बर ४ का सांसद माननीय प्रेम बहादुर गिरील खुदुनाबारीका राजनैतिक दल,नागरिक वडा मञ्चका प्रतिनिधि सँग भेटघाट गरेका छन् । सांसद गिरीले खुदुनाबारी गाविसको सभाहलमा भेटघाट गदै सांसद कोषको रकम स्थानीय विकासको लागि अति […]
काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषदको कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात […]
काठमाडौँ। स्थानीय तह पुनःसंरचना आयोगले दसैँ बिदामा पनि काम गरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले […]
काठमाडौँ । निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ । आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा […]
पोखरा। नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ । भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका विद्यालय भवनको शिलान्यास र उद्धाटन कार्यक्रमा नेपालका प्रधानमन्त्री पुष्पकमल […]